logo
15 Oct 2018   |   
समाज

बारामा एक युवकको घाटी रेटी हत्या



समाज   127 पटक पढिएको        
कलमपाटी १३ साउन बाराको -निजगढ नगरपालिका ५ वागदेब गैरीटोलका १६ वर्षीय निशान्त सापकोटाको धारिलो हतियारले घाँटी रेटी हत्या भएको छ ।



प्रहरीका अनुसार घाँटी रेटिएको अवस्थामा उनको शव साँझ ५ बजे भेटिएको हो । घटनास्थलबाट प्रहरीले चुलेसी बरामद गरेको छ ।

 थापाकि १३ वर्षिया छोरी मात्रै घरमा रहेको वेला निशान्त घरमा गएका थिए। थापाकि छोरी र निशान्त गफ गरेर बसिरहेको भेटेपछि उनिहरुले निशान्तलाई गाली गरेको प्रहरी संग उनीहरुले स्विकारेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले घरधनी थापा परिवारलाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले थापा, थापाकी श्रीमती उनका छोरा र छोरी चारैजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सापकोटाको शव परीक्षणको लागि वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ । 

    जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दिलिप घिमीरेले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

 

 














1774745 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top