logo
20 Oct 2018   |   
समाज

आठ बर्षिया वालिका बलात्कृत



समाज   127 पटक पढिएको        
रौतहट २८ भदौ आठ बर्षिया वालिका बलात्कृत भएकी छिन,बलात्कार गरेको आरोपमा एक युवक लाइ प्रहरीले पक्राउ गरेको छ ।




भदौ २५ गते जिल्लाको लक्ष्मीनिया गाबिस २ बस्ने ३० बर्षिय ३० को भरत साहले आठ बर्षिया वालिकालाइ बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

वालिका लाइ साहले बलत्कार गरेको भन्दै उजुरी परेपछि पक्राउ गरी अनुशन्धान शुरु गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटमा डिएसपी नविब कृष्ण भण्डारीले कलमपाटी लाइ जानकारी दिएका छन ।












1782928 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top