समाज


भेट्टाएको दश तोला सुन फिर्ता

समाज 127 पटक पढिएको प्रकाशित मिति:


भेट्टाएको दश तोला सुन फिर्ता

पोखरा २७ भदौ धन देखे पछि महादेवको पनि तीन नेत्र भन्ने भनाइ छ तर एउटा बसका सहचालकले दश तोला सुन भेट्टाएर फिर्ता गरेका छन । स्याङजा सिर्सेकोट–९ का केशरी अधिकारीले बसमा यात्राको क्रममा छोडेको दश तोला सुनको गहना राखेको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका हुन ।

भदौ २४ गते शुक्रबार गल्याङ स्थित माइती घर बाट फर्कंदै गरेकी अधिकारीले ग १ ख ३४२० नम्बरको बसमा यात्रा गर्दा  सुनको गहना राखेको झोला छोडेकी थिइन ।

सहचालक क्षेत्रीले सुन भएको झोला समितीको कार्यालयमा बुझाएको र सोमवार समितीका कर्मचारीहरुले सुन सम्वन्धित व्यक्ति लाइ जिम्मा लगाएका छन ।  सुन सुरक्षित रुपमा समितीको कार्यालयमा बुझाउने सहचालक क्षेत्री लाइ नगद पांच हजारले सम्मान समेत गरीएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748586 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top