logo
21 Oct 2018   |   
राजनीति

संसदीय समिति गठन गर्न रामचन्द्र पौडेलको माग



राजनीति   93 पटक पढिएको   काठमाडौं ७ साउन     
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय समिति तत्काल गठन गर्न माग गरेका छन्



 त्यही समितिमार्फत प्रदेश नम्बर २ को चुनावमा हुने स्थानीय चुनावका लागि टिकट वितरण गर्नु पर्ने उनको प्रस्ताव छ ।
स्थानीय चुनावको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले सानेपा ९पार्टी० र सिंहदरबार ९सरकार०लाई चुस्त बनाउनु पर्ने बताएका छन् । पौडेलले पदाधिकारी नियुक्ति गर्न र केन्द्रीय समिति र विभागहरुलाई पूर्णता दिन पनि माग गरेका छन् ।
दुई चरणको चुनावमा अपेक्षा अनुसार परीणाम नआउनुमा टिकट वितरणमा कमजोरी भएको भन्दै उनले भने, ‘संसदीय समिति गठन गरेर त्यसमार्फत टिकट विरण गर्नुपर्छ । साभार अनलाइनखवर











1784800 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top