logo
12 Dec 2018   |   
राजनीति

रौतहटमा राजपाको दुइ घण्टा चक्काजाम



राजनीति   96 पटक पढिएको   रौतहट २५ जेठ     
राष्टिय जनता पार्टी नेपालले बिहिवार दिउसो दुइघण्टा गौरमा चक्काजाम गरेको छ । राष्टिय जनता पार्टीका नेता कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौर बजारमा तथा गौर जाने बिरेन्द्र राजमार्गमा दिउसो एक बजे देखि तीन बजे सम्म चक्काजाम गरेका हुन ।




गौर स्थित बिपी चौक, बसपार्क चौक लगाएतका स्थानहरुमा राजपाका नेता कार्यकर्ताहरुले चक्काजाम गरेका थिए ।

मधेश बिरोधी नया संबिधान कार्यान्वयन गराउन सरकारले षड्यन्त्र गरीरहेकोले संबिधान संसोधन र मधेशको माग पुरा नभए सम्म  निर्वाचन बहिस्कार गर्ने राष्टिय जनता पार्टी नेपाल रौतहटका नेता अनिल सिंहले बताएका छन ।













2122203 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top