logo
17 Oct 2018   |   
राजनीति

महराको नेत्तृत्वमा माओवादी केन्द्र सरकारमा जाने



राजनीति   116 पटक पढिएको   कलमपाटी २४ जेठ /     
माओवादी केन्द्रले वर्तमान अर्थमन्त्री कृष्ण बहादुर महराको नेत्तृत्व मा सरकारमा जाने निर्णय भएको छ।



भर्खर सम्पन्न माअाेवादी केन्द्रकाे केन्द्रीय कार्यालय बैठकले  कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्र मन्त्री पार्टीको तर्फबाट सरकारको नेतृत्व मा जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाहलाई बिना विभागीय मन्त्रीकाे रुपमा पठाउने निर्णय गरेकाे कृष्ण बहादुर महराका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जनाएका छन ।











1779826 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top