logo
17 Dec 2018   |   
राजनीति

कांग्रेस सभापती देउवा ४० औ प्रधानमन्त्री



राजनीति   127 पटक पढिएको   काठमाण्डौ २३ जेठ      
नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा मंगलवार नेपालका ४० औं प्रधानमन्त्री मा चयन भएका छन । सभापती देउवा चौथो पटक प्रधानमन्त्री बनेको हुन ।



संसद बैठकमा ५ सय ५८ संसदहरुमध्ये देउवाको पक्षमा ३ सय ८८ र विपक्षमा १७० मत परे पछि सभापती देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन ।

२००३ जेठ ३१ गते डडेलधुरा जिल्लाको आसिग्राम–५ रुवाखोला उनी जन्मिएका थिए । विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचत २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा दुइवटा क्षेत्र बाट निर्वाचित भएका थिए ।













2155364 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top