चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु
राजनीति


चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु

राजनीति 127 पटक पढिएको कलमपाटी २१ जेठ प्रकाशित मिति:



चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु

नेकपा एमालेले रौतहटको चन्द्रपुर नगरपालिका १ मा निर्वाचन परीचालन सम्पर्क कार्यालयको उद्घाटना गरेको छ । एमालेको रौतहट जिल्ला सचिव लक्ष्मण रेग्मीको प्रमुख आतिथ्यमा सम्पर्क कार्यालय स्थापना भएको हो ।

कार्यक्रममा जिल्ला कमिटी सचिव लक्ष्मण रेग्मी, जिल्ला सल्लाहकार समितीका अमर आले, सुवोल काफ्ले , जिल्ला सदस्य खड्ग ब बम्जन, चन्द्रपुर नगर अध्यक्ष शिव आचार्य, क्षेत्रिय कमिटी अध्यक्ष बाबुराम दाहाल ले नेकपा एमालेलाइ बिजयी गराउन आग्रह गरेका छन ।

देशभर एमाले प्रति जनताको बिश्वास भैरहेको सन्दर्भमा चन्द्रपुर नगरपालिका मा पनि एमाले लाइ जिताउन सवै मतदात एकजुट हुनु पर्ने उनीहरुको धारण रहेको छ ।

चन्द्रपुर १ नम्वर वडाका एमालेका अध्यक्ष श्यम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमाले पार्टीका युवा समिर कार्कीले संचालन गरेका थिए ।

चन्द्रपुर १ को बागमती, मंगलपुर, ब्रम्हस्थान टोलमा एमालेले चुनाव प्रचार अभियान शुरु गरेको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 NEXT

English News



1267216 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top