logo
23 Oct 2018   |   
राजनीति

काठमाण्डौमा एमाले १८ हजारले अगाडी १० हजार मत गन्न बाकी



राजनीति   2 पटक पढिएको   कलमपाटी १३ जेठ     
काठमाडौं महानगरपालिकाको १० हजार मत गन्न बाकी छ तर एमालेका उम्मेदवार १८ हजार मतले अगाडी छन । एमालेका मेयरका उम्मेदवार बिधासुन्दर शाक्य बिजयी हुने निश्चित भएको छ ।




तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली  दलकी रन्जु दर्शनाको मत २२ हजार ३०७ पुगेको छ ।  साझा पार्टीका किशोर थापाले  १७ हजार ४७३ मत ल्याएका छन ।

 माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले ७ हजार ३ सय ३५ मत पाएका छन । १ लाख ८६ हजार ८३२ मत गनिसक्दा एमालेका मेयर शाक्यले  ६१ हजार ४ सय २८ मत पाएका छन भने  कांग्रेसका राजु राज जोशीले  ४३ हजार ४सय ६१ मत पाएका छन ।













1787397 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top