logo
21 Oct 2018   |   
राजनीति

पोखरा लेखनाथमा मेयर, उपमेयरमा एमालेका उम्मेदवार बिजयी



राजनीति   127 पटक पढिएको   पोखरा १२ जेठ     
पोखरा लेखनाथ महानगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमालेको उम्मेदवार बिजयी भएका छन ।



एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याएर मेयर पदमा विजयी भएका छन भने उन्का प्रतिष्पर्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका छन ।

त्यस्तै उममेयरमा मन्जु देवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी भएका छन । उन्को प्रतिष्पर्धी कांग्रेसका सरस्वती गुरुङले  ४४ हजार ३ सय ३८ मत ल्याएकी छिन ।

करीव १४ हजारको मतान्तरमा एमालेका जिसीले मेयर मा बिजयी भएका हुन । २२ वटा वडामा एमाले र १९ वटा वडामा नेपाली काग्रेसले वडा अध्यक्ष पदमा जितेका छन ।













1784805 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top