logo
24 Oct 2018   |   
राजनीति

काग्रेस द्धारा चन्द्रपुर नगरको केही वडामा अध्यक्षका उम्मेदवार छनौट



राजनीति   127 पटक पढिएको   रौतहट ११ जेठ      
नेपाली काग्रेसले रौतहटको चन्द्रपुर नगरका केही वडाहरु बाट निर्बिरोध रुपमा उम्मेदवारका नाम सिफारीस गरेको छ ।



बिहिवार बसेको नगरसमितीो बैठकले चन्द्रपुर ४ बाट नेपाल कार्की, १ बाट सरोज थापा मगर, २ बाट कल्याण कुश्वार, ८ बाट लिला तिमल्सेना,१० बाट जयराम चौधरीको नाम सिफारीस गरेको छ ।

बिहिवार साझ सम्म ५,३ ,९ र ७ नम्वर वडामा भने उम्मेदवारको नाम सिफारीस हुन सकेको छैन ।   चन्द्रपुर नपाको मेयर पदमा भने धनलाल ठोकर र रामचन्द्र चौधरीको नाम सिफारीस भएको र  उपमेयरमा जयमाला चौधरीको नाम सिफारीस भएको नेपाली काग्रेसका एक नेताले बताएका छन । 













1787893 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top