logo
16 Oct 2018   |   
राजनीति

ललितपुरको मेयर मा मर्हजन उपमेयरमा सत्याल बिजयी



राजनीति   45 पटक पढिएको   कलमपाटी १० जेठ      
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस का उम्मेदवार विजयी भएका छन । मेयर पदमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन । महर्जनले २४ हजार ६ सय ४२ मत पाएकाथिए ।




 एमालेका हरिकृष्ण व्यन्जनकारलाइ ३ सय २६ मतले पछी पार्दै हर्जन मेयर पदमा निर्वाचित  भएका हुन । एमालेका ब्यन्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा कांग्रेसकी गीता सत्याल ले

१९ हजार ८ सय १९ मत ल्याएकी छिन । कडा  प्रतिस्पर्धाका बीच ललितपुर महानगरको मेयरमा महर्जन बिजयी भएका हुन ।













1778366 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top