लघुकथा – बुढा बा
साहित्य


लघुकथा – बुढा बा

साहित्य 127 पटक पढिएको प्रकाशित मिति:




राजु क्षेत्री 'अपुरो' एक जना बुढा बा आफ्नो नातिको सहारा लिएर सहरको एउटा सरकारी अस्पतालमा पुगे । केही बेरको लाइन पछि उनको पालोे आयो । डा साबले आफ्नो सामुन्नेको कुर्चीमा बस्न अनुरोध गर्दै सोधे – ” ल भन्नुस बा, कति वर्ष हुनु भयो अनि हजुरलाई के के भयो ? “चार बीस नाघेको परारै हो डा साब, आँखा देख्न छाडिसकेँ ।


“ल यसको ल्ऽागि आँखा जचाएर चस्मा ल्ऽगाउदा ठिक हुन्छ ”
अनि डा साब, रातभर घुडा करकर खाएर सुत्नै पाउन्न"

“ल हुन्छ म दवाइ ल्ऽेखिदिन्छु, नियमित सेवन गरेपछि ठिक भै हाल्छ नि ”
उनी निकै खुशी देखिए अनि फेरि भने ” डा साब म गाउँको मान्छे,उकालो ओरालो हिडिरहनु पर्छ, पहिला जस्तो हिड्न डुल्न सक्दिन । स्याँ स्याँ भएर सास फुलछ । यसको पनि दवाइ लेखिदिनुस न है ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



1364299 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top