दैलेखको नारायण नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी
राजनीति


दैलेखको नारायण नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

राजनीति 76 पटक पढिएको दैलेख २ जेठ प्रकाशित मिति: २०७४ जेष्ठ ०२ मंगलवार



दैलेखको नारायण नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

दैलेखको नारायण नगरपालिकामा एमालेका मेयर र उपमेयरसहित प्यानल नै विजयी भएको छ ।

मेयरमा एमालेका रत्नबहादुर खड्काले ४ हजार ७ सय २५ मतसहित विजय हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मणिराम रेग्मीले ४ हजार ४ सय ४७ मत प्राप्त गर्नु भयो ।

उपमेयरमा पनि एमालकै उम्मेदवार सावित्री मल्ल विजयी हुनु भएको छ । मल्लले ४ हजार ८६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बासना थापाले ४ हजार २ सय ८५ मत ल्यानु भएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 NEXT

English News



1258835 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top