logo
17 Feb 2019   |   
राजनीति

बिवाद पछि कीर्तीपुर नपाको मतगणना स्थगित



राजनीति   20 पटक पढिएको   कलमपाटी २ जेठ      
कीर्तिपुर नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको वडा नम्बर २ को मतगणना सकिएपछि कांग्रेसले पुन मतगणनाको माग गरेकाले विवाद भएको हो ।



वडा नम्बर २ को वडाध्यक्षमा ले ३६ मतले जितेकोमा नेपाली कांग्रेसले  ७ मतले मात्र जितेको भन्दै पुनःमतगणना माग गरेको हो ।

वडा नम्बर १ मा यसअघिनै एमाले विजयी भैससेको छ । दलह? बिच सम्वाद गरेर सहमती पछि मात्रै पुन मत गणना गरीने निर्वाचन कार्यालयलेजनाएको छ ।













2468983 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top