logo
21 Oct 2018   |   
राजनीति

भरतपुरमा छोरी लाइ भोट माग्दै प्रधानमन्त्री



राजनीति   127 पटक पढिएको        
चितवन २८ बैसाख/ माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मेयर पदकी उम्मेदवारी रेणु दाहाल आफ्नो छोरी मात्रै नभएको बताएका छन ।




रेणु दाहाल आफ्नो छोरी मात्र नभएको भन्दै उन्ले भने, उन्लाइ प्रचण्ड पुत्री भनेको मलाई मिठो लागेको छैन ,  प्रचण्ड पुत्री भएको कारण मात्र उम्मेदवार भएको होइन , उसको आफ्नो योगदान र त्याग छ । प्रचण्ड पुत्री मात्र भनेर रेणु लाइ ब्याख्या गरियो भने अन्याय हुन्छ ।’

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने ‘भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन चुनावी मैदानमा छ, हामीलाइ  झिनो मतले जित्ने छुट छैन, चुनाव अत्यधिक मतले जित्नु पर्छ ।’













1784523 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top