logo
18 Oct 2018   |   
समाज

बुद्ध जयन्तीको अवसरमा गौरमा सरसफाइ



समाज   127 पटक पढिएको        
कलमपाटी २७ बैसाख / बुद्ध जयन्तीको अवसरमा गौर स्थित बरहवा तालको बुधवार सरसफाइ गरीएको छ ।




जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक सेवा केन्द्र रौतहटको संयुक्त आयोजनामा प्रमुख  जिल्ला अधिकारी उद्धव बहादुर थापाको प्रमुख अतिथ्यिमा सम्पन्न् भएको छ ।

 ईन्द्रबक्श गणका प्रमुख महासेनानी, जिल्ला कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरल ,सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका महानिर्देशक, संचारकर्मी तथा स्थानीय बासिन्दाहरु तथा सुरक्षाकर्मीको सरसफाइ कार्यक्रममा सहभागिता रहेको थियो ।

            













1780820 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top