logo
12 Dec 2018   |   
समाज

आगलागी बाट लाखौको क्षेती



समाज   127 पटक पढिएको        
रौतहट २१ बैसाख /रौतहटको गजुरा गाउँपालिका–३ मा आगलागी हुदा एक घर जलेको छ ।




स्थानिय तवारक देवानको  कच्ची घरमा अचानक आगोलागी हुँदा उन्को घर पूर्ण रुपमा जलेको र दुइ वटा बाख्रा पनि जलेर मरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आगलागी बाट करीव तीन लाख बराबरको क्षेती बताइएको छ ।













2123105 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top