logo
21 Mar 2019   |   
मनोरञ्जन

प्रेमिकासँग बिहे गर्दै फरहान



मनोरञ्जन   40 पटक पढिएको   कलमपाटी     
बलिउडमा डिभोर्स र बिहेको खबर सधै नै आइरहन्छ । झन्, पछिल्लो समयमा त बलिउडमा कलाकारको डिभोर्स र पून बिहे फेसन नै चलेको छ । यसैविच, बलिउडका चर्चित नायक, निर्माता तथा निर्देशक फरहान अख्तर पनि बिहे गर्ने तयारीमा लागेको खबर सार्वजनिक भएको छ ।



फरहान अहिले शिवानी दाण्डेकरसँगको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । शिवानीले हालै मात्र नयाँ बर्ष फरहानको घरमा मनाएकी थिइन् । भारतीय मिडियाका अनुसार, फरहानको घरपरिवारसँग शिवानी घुलमिल भैसकेकी छिन् । यसैले, उनीहरु चाडै नै बिहे गर्ने तयारीमा छन् ।

शिवानी र फरहानले यो बर्षको मार्च वा अप्रिलमा बिहे गर्ने मिडियामा उल्लेखछ । फरहानले अधुना बभानीसँग बिहे गरेका थिए । उनीहरु डिभोर्स भैसकेका छन् । साभार अनलाईन खबर












2669484 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top