logo
17 Dec 2018   |   
मनोरञ्जन

बलिउडमा यी अभिनेत्री, १६ बर्षेमा झन् बोल्ड



मनोरञ्जन   17 पटक पढिएको   कलमपाटी     
फिल्म स्टारको पुरानो तस्बिरले हमेशा दर्शक हैरानमा पर्ने गरेका छन् । पुराना तस्बिरमा केही कलाकार यस्ता देखिन्छन् । जुन देखेर उनीहरुकै तस्बिर हो भनेर समेत एकिन गर्न मुस्किल पर्दछ । बलिउडका केही अभिनेत्री, जो १६ बर्षे तस्बिरमा यस्तो देखिन्छन् ।



माधुरी दीक्षित

९० दशककी अभिनेत्री माधुरी बलिउडमा धक्धक् गर्लको नामले परिचित छिन् । उनले कयौं चलचित्रमा राम्रो भूमिका निर्वाह गरेकी छन् । सफल फिल्म पनि धेरै छन् । उनी १६ बर्षको उमेरमा पनि निकै बोल्ड देखिन्थिन् ।

श्रीदेवी

यसै बर्ष श्रीदेवीको मृत्यु भएको हो । उनले सानै उमेरबाट फिल्मी दुनियाँमा पाइला बढाएकी थिइन् । उनले थुप्रै हिट चलचित्र दिएकी छन् । १६ बर्षको उमेरमा उनी निकै बोल्ड तथा सुन्दर देखिने गरेको तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।

दिव्या भारती

सानै उमेरमा फिल्म अभिनयमा प्रवेश गर्ने अभिनेत्री मध्य दिब्या पनि एक हुन् । १६ बर्षको उमेरमै उनले फिल्म दुनियाँमा पाइला चालेकी थिइन् । केबल दुई बर्षको करियरमा उनले कयौं हिट चलचित्र पनि दिएकी छन् । १९ बर्षको उमेरमा रहस्यमय तरिकाले उनको निधन भयो ।

रेखा

१४ बर्षभन्दा सानो उमेरबाट रेखाले फिल्म यात्रा थालेकी हुन् । पहिलेजस्तै रेखा अहिले पनि निकै सुन्दर छिन् । बढ्दो उमेरले उनको सौन्दर्यमा केही फरक परेको छैन ।

तब्बु

तब्बु ४६ बर्षकी भएकी छन् । तर पनि उनी अहिलेसम्म चलचित्र अभिनयमा नै छिन् । स्कुल जाने समयमा पनि उनी बोल्ड अभिनेत्री झै देखिन्थिन् । साभार रातोपाटी











2158358 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top