logo
21 Mar 2019   |   
अर्थ / व्यापार

चन्द्रोदय बचत तथा ऋण सहकारीको १० औ साधारण सभा सम्पन्न



अर्थ / व्यापार   58 पटक पढिएको   कलमपाटी     
रौतहट २२ पुस रौतहटको चन्द्रपुर ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी सस्थाको १० औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।



सस्थाको १० औ बार्षिक साधारण सभाको अवसार पारेर सस्थाले आफ्नै सुबिधा सम्पन्न भवन बाट कार्यालय संचालन गरेको छ ।

सस्थाले बिभिन्न सामाजीक कार्य गर्दै साधारण सभा सम्पन्न गरेको हो । चार बिधामा बचत गर्ने सदस्यलाइ सम्मान गरेको छ भने बिभिन्न सामाजीक क्षेत्रमा योगदान पु्याउने चन्द्रपुर नगर क्षेत्रका चार जना लाइ सम्मान गरीएको छ ।

केही बर्ष अघि देखी सस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । सो सस्थामा करीव ९ सय सदस्य रहेका छन ।

साधारण सभामा प्रतिनिधी सभाका संसद देव प्रसाद तिमल्सना को प्रमुख आतिथ्यता रहेको थियो ।













2669221 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top