logo
21 Mar 2019   |   
अर्थ / व्यापार

उखु किसानको १५ करोड अझै बांकी



अर्थ / व्यापार   53 पटक पढिएको   कलमपाटी     
रौतहट ८ पुस श्रीराम सुगर मिल गरुडाले नयाँ र पुरानो गरी करीव १५ करोड रुपैयाँ किसानको भुक्तानी दिन बाकी राखेको छ ।



उखु बिक्री गरे बापत गत वर्षको डेढ करोड र त्योभन्दा अगाडिको साढे १३ करोड मिलले भुक्तानी दिन बांकी राखेको उखु उत्पादक किसान संघका रौतहट अध्यक्ष अशोक यादवले जनाएका छन ।

उखुको मुल्य यस बर्ष तोकिएको छैन ।

सरकार, चिनी मिल सञ्चालक र किसान संघबीच भएको सम्झौता अनुसार उखुको मुल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निर्धारण भएको थियो । 

 निर्धारण भएको मूल्य अनुसार चिनी मिलहरूले  किसानलाइ भुक्तानी दिएका छैनन ।













2669603 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top