logo
19 Dec 2018   |   
अर्थ / व्यापार

भारत लैजादै गरेको १२ टन केराउ बरामद



अर्थ / व्यापार   29 पटक पढिएको   कलमपाटी     
रौतहट १२ कार्तिक // भन्सार राजश्व नितिरी भारत तर्फ लैजादै गरेको १२ टन केराउको दाना सहित एउटा ट्रक लाइ सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले सोमवार रौतहटमा बरामद गरेको छ ।



जिल्लाको ईशनाथ नगरपालिकाको औरैयानाका हूदै व्यापारीले १२ टन केराउको दाना भारततर्फ लादै गरेको अवस्थामा बरामद गरीएको रौतहटका सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकालले जानकारी दिएका छन ।

 ना २ ख ८०१६ नम्बरको ट्रकमा केराउ लोड गरेर राजश्व नतिरी भारत तर्फ लैजादै गरको ट्रक र केराउ बरामद गरीएको हो ।

करीव ६ लाख मूल्य रहेको उक्त केराउ र  ट्रक सहित  चालक विरेन्द्र साह  अर्का व्यक्ति प्रल्हाद साहलाइ पक्राउ गरीएको  प्रहरीले जनाएको छ ।













2176511 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top