logo
17 Dec 2018   |   
राजनीति

नेकपाका बरिष्ठ नेता नेपालद्धारा समवेदन प्रकट



राजनीति   68 पटक पढिएको   कलमपाटी     
रौतहट २० मंसिर// रौतहटका नेकपाका नेता भिखारी राय यादवकी आमा देववती देवी यादवको निधन पछि परिवारजनमा समवेदन प्रकट गर्न नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल रौतहट आएका छन ।



साबिक मुडवलवा गाबिसका पुर्व अध्यक्ष समेत रहेका भिखारी यादवकी एक सय बर्षिया आमाको  मंसिर १२ गते निधन भएको थियो ।

   बिहिवार राजदेवी नपा ७ मुडवलवा स्थित घरमा नै पुगेर नेता नेपालले मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धान्जली व्यक्त गरेका छन भने शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन ।

 













2158091 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top