प्रदेश २ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनुषा: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन् । विस्तृतमा...

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा

कलमपाटी
रौतहट ९ फागुन // विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ । विस्तृतमा...

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी 'इन्काउन्टर' मा मारिए

बुटवल : विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । विस्तृतमा...

राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना
काठमाडौँ: फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
विप्लवका कार्यकर्तामाथि कडा निगरानी
काठमाडौं: गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।
जनकपुर चुरोट भवनमा प्रदेश सरकार मुकाम
जनकपुरधाम : सरकारलाई करोडौं राजस्व बुझाउने गरेको जनकपुर चुरोट कारखाना लिमिटेड चार वर्षअघि पूर्णरूपमा बन्द भएपछि यसका भौतिक संरचना प्रयोगविहीन भएका थिए। ३३ बिघा ९ कठ्ठा क्षेत्रफलमा फैलिएको कारखाना क्षेत्र सुनसान देखिने गथ्र्यो तर, प्रदेश सरकारको गठन भएर जनकपुर स्थायी मुकाम भएपछि यहाँ रौनक फर्किएको छ।
प्रदेश २ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने
धनुषा: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन् ।
सहिद परिवारलाई खोइ ५० लाख?
जनकपुरधाम : पछिल्लो पटक मधेसमा भएको ९ महिने आन्दोलन र नाकाबन्दी ताका तत्कालिन मधेसी मोर्चाको एउटा निर्णयले देश तात्यो।
सरकार विस्तारका लागि ओली-प्रचण्डको छलफल बालुवाटारमा
काठमाडौं : सरकार विस्तारका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।
नेपाल कम्न्युष्ट पार्टी बन्छ : एमाले बरिष्ठ नेता नेपाल
कलमपाटी
रौतहट ७ फागुन// पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र मिलेर बनेको सरकारले आलोपालो सरकार चलाउने चर्चा वाहिर आउन नहुने बताएका छन ।
एकता संयोजन समितिको बैठक बस्दै
काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुप दिन सोमबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ।
प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार सर्ने भएका छन् । ओली आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटार सर्ने कार्यक्रम तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रदेश २ को मुख्य न्यायाधिवक्तामा झा नियुक्त
काठमाडौं : प्रदेश २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् ।

समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बर्दिया : राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा
कलमपाटी
रौतहट ९ फागुन // विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी 'इन्काउन्टर' मा मारिए
बुटवल : विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
सयुक्त नाममा जग्गाधनी पुर्जा बनाएका रौतहटका १७ जोडी सम्मान पछि । तस्विर : कलमपाटी  सयुक्त नाममा जग्गाधनी पुर्जा बनाएका रौतहटका १७ जोडी सम्मान पछि । तस्विर : कलमपाटी

खेलकुद

अर्थ / व्यापार


  • टन्न मनी दिन्छ भन्ने बन्नी मकैको बिउले किसानको बिचल्ली

    हाइब्रिड जातको मकै उत्पादन गरी परीवारको पालनपोषण गर्ने आशामा रहेका रौतहटको गैडाटारका किसान यति वेला निराशामा छन । रौतहटको चन्द्रपुर नपा ३ स्थित गैडाटारका ३ सय भन्दा बढी किसानले लगाएको हाइब्रिड मकैको बोटमा घोगा लागेपनि दाना नफलेपछि किसान चिन्तीत बनेका छन ।

विचार

स्वास्थ्य


  • चुरोट छाडेकोे २० मिनेटमै देखिन्छ यस्तो प्रभाव, २० वर्षमा के होला ?

    अधिकांश चुरोट पिउने मानिसको भनाई एउटै हुन्छ‘चुरोट छाड्न मन त लाग्दैन, तर सक्दैसक्दिन ’ ।पक्कैपनि एकपटक चुरोटको लत लागेपछि त्याग्न त्यति सजिलो छैन । धूम्रपान त्याग्दा केही समयसम्म स्वास्थ्यमा असहजताको अनुभव भएपनि जब तपाईंं धूम्रपान छाड्नुहुन्छ, त्यसको २० मिनेटदेखि नै शरीरमा सकारात्मक प्रतिक्रिया देखिन सुरु हुन्छ ।

मनोरञ्जन

‘पद्यावत’ हिट भएको खुसीमा भन्सालीले समुद्रमाथि पार्टी दिने

सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्यावत’ रिलिजपूर्व निकै विवादमा पर्‍यो । तर, रिलिजपछि दर्शले फिल्मलाई गतिलै साथ दिए । फलस्वरुप फिल्मले २ सय ७५ करोड भारु कमाई गरेको छ ।

अन्तर्वार्ता


जनताको कामलाई महान ठान्दछु :संसदका उम्मेदवार देव प्रसाद तिमल्सेना

२०४६ सालको जनआन्दोलन देखि नै सकृय राजनिती मा रहेका, नेविसघको राजनिती हुदै मुल पाटीमा आइ २०४८ सालमा डुमरीया गाउ सभापती हुदै क्षेत्रिय सभापती समेतको जिम्मेवारी सम्हालि सकेका, महाधिवेशन प्रतिनिधी समेत रहेका

अनौठो संसार

बिदेश

प्रबिधी



783137 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top