Thursday, September 21, 2023

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

पछिल्लाे समाचार

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

आजपा द्वारा संविधान दिवशको दिन बिरोध प्रर्दशन

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान...

रौतहटका पालिकाहरुमा भव्यताका साथ संविधान दिवश मनाइयो

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।राजपुर, इशनाथ, गरुडा,...

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको वडा नम्बर १ मा गरिब, विपन्न वर्गको परिवारलाई एक घर, एक ग्यास सिलिन्डर र चुलो बितरण गर्न लागेको हो ।
परोहा नगरपालिकाका सम्पूर्ण घरधुरीलाई वितरण गर्ने  पालिका स्तरीय सर्वदलीय  निर्णय गरिएको र  अभियान अगाडि बढेको वडाअध्यक्ष शेख मोहमुद आलमले जानकारी दिए ।
परोहा नगरपालिका वडा नं १ जिगडवा बेलबिछवा टोलमा कोही नछुट्ने मुख्य उदेश्यले  वडा स्तरीय भेला गरि सम्पूर्ण राजनीति दलसँग आबद्ध प्रतिनिधि, समाजसेवी र बुद्धिजीवीहरूको सल्लाह बमोजिम ग्यास सिलेण्डर ४ सय ८३ सेट पालिकाबाट माग गरि पहिलो प्राथमिकतामा गरिब, विपन्न, मजदुरी, अपाङ्ग, एक महिला अनि त्यसपछि बाकी व्यक्तिलाई एकद्वार प्रणालीबाट वितरण भईरहेको र छुटेका अन्य केही  घरधुरीलाई पनि दिने वडाअध्यक्ष आलमले बताए ।
दाउरा,गुइठा, पराल लगायतले खाना पकाउँदा स्वास्थमा  असर पर्ने र यस्तो आधुनिक युगमा समयको धेरै खाचो हुने  ठहर सहित  वडालाई धुवाँमुक्त बनाउने सोच पहिला देखि नै राखेको वडाअध्यक्ष आलमले बताए ।
परोहा नगरपालिकाको वडा नं १ मा बासोबास गर्ने सम्पूर्ण वडाबासीलाई ग्यास सिलेण्डर र चुलो वितरण गरेको  तरुण दल रौतहट जिल्लाको सभापति मो. नौशाद आलमले बताए ।

लोकप्रिय

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

थप शिर्षकहरु