Thursday, September 21, 2023

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

पछिल्लाे समाचार

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

आजपा द्वारा संविधान दिवशको दिन बिरोध प्रर्दशन

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान...

रौतहटका पालिकाहरुमा भव्यताका साथ संविधान दिवश मनाइयो

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।राजपुर, इशनाथ, गरुडा,...

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन भएका छन ।
गुप्तालाइ पार्टीको शुक्रबार बसेको केन्द्रिय बैठकले केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
बैठकले विभिन्न पार्टीबाट आएका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
केन्द्रिय सदस्यमा मनोनित हुनेहरुमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चूडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, इकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेका छन ।
यसैगरी सोही बैठकले नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ ।
’योजना तथा नीतिसम्बन्धी विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने पूर्वाधार र विकास निर्माणसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलता सम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले गर्नेछन् । यस्तै मानव स्रोतसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागको नेतृत्व सुवास नेम्वाङ र संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको छ ।
केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ । कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् । बागमती प्रदेशको विशेष कामहरुको संयोजन भने केन्द्रीय कार्यालयले नै गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए । यसैगरी केन्द्रीय संगठन प्रमुख काशीनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभागको प्रमुख राजेन्द्र गौतम तोकिएका छन् ।

लोकप्रिय

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

थप शिर्षकहरु