Thursday, September 21, 2023

खानेपानीको चुनाव जेठ २७ गते हुने

पछिल्लाे समाचार

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

आजपा द्वारा संविधान दिवशको दिन बिरोध प्रर्दशन

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान...

रौतहटका पालिकाहरुमा भव्यताका साथ संविधान दिवश मनाइयो

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।राजपुर, इशनाथ, गरुडा,...

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।
जेठ २७ गते हुने निर्वाचनको लागी बिहीबार निर्वाचन समितिले अन्तिम उम्मेदवारहरुको नामाबली प्रकाशन गरेको छ । उम्मेदवारहरुको अन्तिम नामाबली अनुसार सो संस्थाको अध्यक्षको लागी ३ जनाको उमेदवारी परेको छ ।
अध्यक्ष पदमा किशोर प्रसाद उपाध्याय,सन्तोष काफले र लेखनाथ कोइरालाको उमेदवारी परेको छ । अध्यक्ष पद उम्मेदवारी दिएका अशोक पहाडीले उमेदवारी फिर्ता लिएपछि ३ जना मात्रैको नाम प्रकाशित भएको हो ।
यसैगरी उपाध्यक्षमा २ जना रहेका छन । उपाध्यक्षमा डोल बहादुर ठाडा मगर र बिश्वजित बन्जाराको उमेदवारी रहेको छ । सचिबमा अबदेशहरी भट्टराई,मनोज तिमलसिना र रंजन कुमार काफलेको उमेदवारी रहेको छ । यसैगरी कोषाध्यक्षमा बिनिता बख्रेल र मरछिया देबीको उम्मेदवारी छ । ६ जना चाहिले खुल्ला सदस्यको लागी १२ जनाको उम्मेदवारी परेको छ भने ३ महिला सदस्यको लागी ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक कृति सुबेदीले जानकारी दिएका छन ।

लोकप्रिय

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

थप शिर्षकहरु