Thursday, September 21, 2023

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

पछिल्लाे समाचार

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

आजपा द्वारा संविधान दिवशको दिन बिरोध प्रर्दशन

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान...

रौतहटका पालिकाहरुमा भव्यताका साथ संविधान दिवश मनाइयो

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।राजपुर, इशनाथ, गरुडा,...

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय लाइ एक साता बिधालय बिदा दिन अनुरोध गरेको छ ।
शिक्षा बिकास तथा समन्वय इकाइ रौतहट ले सुचना प्रकासित गरि बिदा दिन अनुरोध  गरेको हो ।
अत्यधिक गर्मीको कारण विद्यालयको पठन पाठनमा प्रतिकुल असर परिरहेको र कतिपय वालवालिका मुर्छित समेत हुने भएकोले वर्षे विदावाट कट्टाहुने गरि एक हप्ता विद्यालयहरुमा गर्मी विदा गरिदिन हुन सिफारिस साथ अनुरोध गरेको रौतहटका रामविनय  सिंह इकाइ प्रमुख ले जनाएका छन ।
यता अत्यधिक गर्मी बढेपछि रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यालयमा बिदा दिएको छ।
चन्द्रपुर नगरपालिकाले सूचना प्रकाशित गरी आगामी जेठ २४ गतेसम्म पालिका भित्रका सम्पुर्ण सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द रहने चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्ले ले जानकारी दिएका छन ।
पछिल्लो एकसाता देखि गर्मी तथा तातो हावाको कारण रौतहटको जनजीवन प्रभाबित बनेको छ ।

लोकप्रिय

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

थप शिर्षकहरु