Thursday, September 21, 2023

बिभिन्न कार्यक्रम गरि गौरमा गणतन्त्र दिवश मनाइयो

पछिल्लाे समाचार

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

आजपा द्वारा संविधान दिवशको दिन बिरोध प्रर्दशन

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान...

रौतहटका पालिकाहरुमा भव्यताका साथ संविधान दिवश मनाइयो

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।राजपुर, इशनाथ, गरुडा,...

रौतहट  १५ जेठ । गौरमा गणतन्त्र दिवस  विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
गौर नगरप्रमुख शम्भु साहले गौरको क्रान्तिद्वार मा नेपालको राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस मनाएका छ्न।     संविधानसभाबाट विंस २०६५ जेठ १५ गतेको दिन जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र  घोषणा भएको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
नगरप्रमुख शम्भु साह ,उपप्रमुख  शैल देवि साह ,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र ,प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, वीर दल गण का प्रमुख सेनानी  गंगा बहादुर बिष्ट, अनुसंन्धान प्रमुख  चन्दन झा, नगर प्रवक्ता अर्जुन सिंह लगायत नगरका वडाअध्यक्षहरुको साथै विभिन्न बिधालयका प्रधानाध्यापक एवम विद्यार्थी हरुको उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवसका अवसरमा नगरप्रमुख साहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा   बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नगरप्रमुख साहले  गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर  सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

लोकप्रिय

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

थप शिर्षकहरु