Thursday, September 21, 2023

गौर हत्याकाण्डका पिडित सर्वोच्च जाने

पछिल्लाे समाचार

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

आजपा द्वारा संविधान दिवशको दिन बिरोध प्रर्दशन

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान...

रौतहटका पालिकाहरुमा भव्यताका साथ संविधान दिवश मनाइयो

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।राजपुर, इशनाथ, गरुडा,...

रौतहट १५ जेठ । गौर हत्याकाण्डका पीडितहरुले न्याय नपाएको भन्दै  सर्वोच्च अदालत जाने तयारीमा काठमाण्डौ पुगेका छन ।
गौर हत्याकाण्ड भएको १५ वर्ष वितिसक्दा पनि राज्यले अहिलेसम्म मृतकलाई शहिद घोषणा गर्न सकेका नसेको र अपराधिलाई कारवासी नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन ।
गौर घटनामा श्रीमान गुमाएपछि न्याय माग्दै पटक पटक आन्दोलन, पटक पटक धर्ना बसेको, तर १७ वर्षको अवधिमा कसैले पनि न्यायका लागि पहल नगरेको बौधिमाई नगरपालिका वडा नम्बर ८ बस्ने मृतक नर्मदेश्वर उपाध्यायकी श्रीमती रूपसागर उपाध्यायले दुखेसो पोखिन ।
गौर हत्याकाण्डपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा पार्टीका तत्कालिन वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बेवास्ता गरेकाले आफूहरु थप पीडित भएको पीडित उपाध्यायले बताइन् ।
‘ उनले सर्वोच्चमा मुद्दा दर्ताका लागि प्रक्रिया अघि बढाईसकेको र गृहमन्त्री नारायण काजी श्रेष्ठ संग न्यायको पहल गरीदिन आग्रह समेत गरीन ।
गृहमन्त्री श्रेष्ठले भारत भ्रमणबाट प्रधानमन्त्री प्रचण्ड आएपछि पहलकदमी लिने र सोको लागि प्रकृया थालिने प्रतिबद्धता जनाए।
गौर हत्याकाण्डको मृतक परिवारहरु न्यायको खोजीमाँ काठमाण्डौ पुगेका हुन ।

मृतक प्रमोद यादवको बुवा रामशरण यादव र मृतक नर्मदेश्वर उपाध्यायको श्रीमती रूपसागर उपाध्याय लगाएतका आजपाका नेताको टोली काठमाण्डौ गएको हो ।
२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र तात्कालिन नेकपा माओवादी ले एउटै चौरमा  सभा गर्न लाग्दा दुई पक्षबीच  झडप भएको थियो। झडपमा परी २७ जना माओवादी कार्यकर्ताको  मृत्यू भएको थियो। सोही घटनामा ५० भन्दा बढी घाईते भएका थिए ।

माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पुर्वनियोजित तथा संगठित रूपमा भएको राष्ट्रिय मानवअधिकार आयोग ले ठहर गरेकी थियो।
गौर हत्याकाण्ड हुँदा तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनको नेतृत्व गरिरहेका थिए।

लोकप्रिय

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

थप शिर्षकहरु