Thursday, September 21, 2023

गुजरामा शैक्षिक समस्या तथा समाधानका उपाय विषयक अन्तरक्रिया सम्पन्न

पछिल्लाे समाचार

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

आजपा द्वारा संविधान दिवशको दिन बिरोध प्रर्दशन

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान...

रौतहटका पालिकाहरुमा भव्यताका साथ संविधान दिवश मनाइयो

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।राजपुर, इशनाथ, गरुडा,...

राैतहट १५ जेठ । गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा शैक्षिक समस्या तथा समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम गरीएक‍ो छ ।
गुजराकाे कनकपुर माविमा कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला तथा गुजरा नगरपालिकाका शैक्षिक क्षेत्रमा देखिएका समस्या उपर शिक्षाविद्व तथा सरोकारबालाले धारणा राखेका छन ।
  सो कार्यक्रमका प्रमुख अतिथि गुजरा नगर प्रमुख सन्तलाल चाैधरीले  शिक्षा क्षेत्रमा रहेका समस्या एक्लो नगरप्रमुखले चाहेर पनि  सामाधान  सम्भव नहुने वताए ।
नगरपालिकाले विधालयको भाैतिक अवस्था मात्र सुधार गर्न सक्छ ,सपार्न सक्छन ।तर विधालयमा वर्षाै देखि कमि रहेको शैक्षिक जनशक्ति व्यवस्थापन गर्ने अधिकार नगर प्रमुखसंग  नरहेको मेयर चाैधरीले बताए  ।
नगरप्रमुख चाैधरीले भने शिक्षा सम्बन्धि अधिकार बजेट नगरपालिकामा रहेपनि  राहत काेटाकाे बिक्री अझै शिक्षा समन्वय ईकाई गाैरबाट भई रहेको दाबि गरे ।
राष्ट्रिय परिक्षा बोर्डका हेटाैडाका प्रमुख कृष्णप्रसाद घिमिरेले  समय अनुकुल  डिजिटल प्रविधिमा शैक्षिक गतिविधि संचालन गर्न सुझाव दिएका छन । 
नारायणी माध्यमिक विधालय चितवनका पुर्व प्रधानाध्यापक पुर्ण बहादुर दवाडीले अभिभावक  शिक्षक र विधार्थीको भुमिका बारे प्रकाश पारेका छन ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष शेख शैनुल्हाको को अध्यक्षतामा भएको अन्तरक्रियामा  नेपाल शिक्षक संघका अध्यक्ष रामकृपाल यादव , प्रगतिशील शिक्षक संघका अध्यक्ष धर्मेन्द्र सिह , पुर्व प्रधानाध्यापकहरु राज किशोर यादव, याेगेन्द्र यादव,सुरेन्द्र प्रसाद सिह ,सुदामा यादव , विश्वनाथ राउत, रामेश्वर चाैधरी, समाजसेवी साविर हुसेन  , स्थानिय युवा अवदुल सलाम सहितका बक्ताहरुले शैक्षिक अवस्था प्रति चिन्ता व्यक्त गरेका थिए।
वक्ताहरुले सडक ग्राभेललाई मात्र विकास बुझ्ने जनप्रतिनिधिलाई शिक्षा क्षेत्रमा  बढि भन्दा बढि बजेट विनियोजन गरि काम गर्न सुझाव दिएका छन ।

लोकप्रिय

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

थप शिर्षकहरु