Thursday, September 21, 2023

गणतन्त्र दिवशमा चन्द्रपुरमा बृहत् रक्तदान कार्यक्रम

पछिल्लाे समाचार

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

आजपा द्वारा संविधान दिवशको दिन बिरोध प्रर्दशन

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान...

रौतहटका पालिकाहरुमा भव्यताका साथ संविधान दिवश मनाइयो

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।राजपुर, इशनाथ, गरुडा,...

चन्द्रपुर १५ जेठ ।  चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताएका छन ।
गणतन्त्र दिवशको अबसर पारेर नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमको उदघाटन गदै नगर प्रमुख काफलेले भवन बन्ने बताएका हुन ।
नजिकै आउदै गरेको नगर सभाबाट नै रेडक्रसको भवन निमार्ण गर्न प्रस्ताब गरेर लैजाने र यसै बर्ष भित्र रेडक्रसको आफनै हुने नगर प्रमुख काफलेले प्रतिबद्धता जनाए ।
उक्त भबनमा रक्तसंचार कार्यालय पनि तुरुन्त संचालन हुने नगर प्रमुख काफलेलेको भनाइ रहेको थियो ।

उशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब झरेन्द्र प्रसाद चापागाई,नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंह,सल्लाहकार समितिका सदस्य अमर बहादुर आले,रक्त संचार शाखा प्रमुख संजय यादब ,चन्द्रपुर अस्पतालका संचालक डा.सुवास चौधरी,सिभिल अस्पतालका संचालक राजन साह लगायतकाहरुको सहभागिता रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन । एक महिला सहित ४१ जनाले रक्तदान गरेको उपशाखाका सचिब लालबाबु साहले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी रौतहट उपशाखा र चन्द्रपुर अस्पताल प्रालिको प्राबिधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

लोकप्रिय

रौतहट मा भन्सार छलीका सामान बरामद

रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको...

रौतहटका सवै सामुदायिक बिधालयमा पठनपाठन ठप्प

रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका...

गौर कारागारका १० जना कैदीलाइ आममाफी

रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति...

थप शिर्षकहरु