Friday, June 2, 2023

मधेश प्रदेशमा गौर नपा उत्कृष्ठ

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट, १२ जेठ । गौर का नगरप्रमुख शम्भु साह निर्वाचित भएको एक बर्षको कार्य प्रगती बिबरण सार्वजनिक गरेका छन ।
२०७९ साल जेठ ६ गते गौर नगरप्रमुखको कार्य भार सम्हालेका शम्भु साहले एक बर्षको अवधीमा गौर नगरमा विकास निर्माण कार्य देखि लिएर नगरवासीको इच्छा, आकाँक्षा लाई सम्बोधन गर्दै  मधेश प्रदेशको १३६ पालिकामा उत्कृष्ट पालिकाको रुपमा चिनाउन सफल भएका छन ।
कार्य सम्पादन मूल्याँकन र कार्य सम्पादन सुचक वापत गौर नगरपालिकाले ६५.१९ अंक प्राप्त गरेर प्रदेशमै उत्कृष्ट नगरपालिकाको उपाधी पाएको हो ।
नगरप्रमुख शम्भु साहले प्रदेशको १३६ पालिकाहरुमा उत्कृष्ट हुँदा गौर नगरका नागरिकहरुलाई गर्व गर्ने अवसर प्राप्त भएको बताए ।
मुलुकभरीकै पालिकामा उत्कृष्ठ नगरपालिकाको १० पालिकाको सूचि भित्र ल्याउन आफू हर सम्भव प्रयासरत रहेको ले नगरवासी सहित सवै पार्टीका नेता एवं कार्यकर्ताहरुको साथ सहयोगको अपेक्षा गरेका छन।
पालिका उत्कृष्ट भएको तथा आफूले बर्ष भरी गरेको कार्यको समिक्षा गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै विकास निर्माणको कार्य, बाटो ढलान, नयाँ ट्रयाक निर्माण, बाँध अतिक्रमण हटाएको, नाला निर्माण, विजुलीको पोल सार्ने कार्य, शहरी विकास परियोजनाको अवरुद्ध कार्यलाई सुचारु गराइएको, तीन वटा पोखरीमा सुर्य मन्दिरको निर्माण भईरहेको, लालबकैया नदीको बाँधको चार स्थानमा आरसिसि ढलान गराएको, अलपत्र अवस्थामा रहेको झुलुंगे पुलको निर्माण कार्य पुरा गराएर उदघाटन गरिएको, शिक्षाको क्षेत्रमा विद्यालयहरुमा नियमित रुपमा निरीक्षण गरेर सुधार गर्दै ल्याएको, स्वास्थ्य क्षेत्रमा सिसवामा बर्थिंग सेन्टर, वडा नम्वर १ मा ल्याव संचालनमा ल्याइएको, प्रादेशिक अस्पतालमा पनि धेरै सुधार ल्याइएको, सरसफाईको क्षेत्रमा नियमित रुपमा इ रिक्सा ल्याएर फोहर ब्यवस्थापन गरिदै आएको, बारुण यन्त्र क्षतिग्रस्त भएपछि बैकल्पिक व्यवस्था गरिएको लगायतका  कार्यहरु गरिएको नगरप्रमुख साहले जानकारी दिए ।
गौर राइस मिल्सको जग्गालाई चाँडै अधिग्रहण हुने, सडक, नाला, विजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईको क्षेत्रको साथै बरहवा ताललाई पर्यटकिय क्षेत्रमा व्यवस्थित गराएर यहाँका व्यवसायीक क्षेत्रलाई समेत टेवा पुर्याउने  काम गर्ने मेयर साहले प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले नगरप्रमुख शम्भु साहको नेतृत्वमा जनप्रतिनिधिहरु, कर्मचारीहरुको अथक मेहनत तथा नगरवासीको स्नेह र सदभावको कारण गौर नगर मधेर प्रदेशमै उत्कृष्ट भएको मा  समस्त नगरवासीले गौरव गर्नुपर्ने उनले बताए ।
गौर नगरपालिका उत्कृष्ठ घोषित भएको मा नगरवासीले खुशी व्यक्त गरेका छन ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु