Saturday, June 3, 2023

किर्ते आरोपमा थुनामा रहेका सहनीको परिवारको गुनासो बिना गल्ती फसाइयो

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट, १२ जेठ । गरुडा नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारी रामनारायण सहनीलाई नगरप्रमुख, कार्यालय प्रमुखले षड्यन्त्र गरेर किर्तेमा फसाएको गुनासो परिवारजले लगाएको छ ।
कार्यालय प्रमुखको किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका करारका कर्मचारी  सहनीलाई गएको जेठ ८ गते प्रहरीले नियन्त्रणमा लिएपछि उनको श्रीमती सहित परिवाजनले नेपाल पत्रकार महासंघ रौतहट शाखा गौरमा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख कन्थमुनी प्रसाद कलवार र कार्यालय प्रमुख भुदेव झा सहितका कर्मचारीहरुले षड्यन्त्र गरेर फसाएको गम्भीर आरोप लगाएका छन।
पक्राउ परेका कर्मचारीको श्रीमती लालबती देवीले गत कार्तिक महिनामा छठ पुजाको समयमा मेयर कलवारले आफनो श्रीमान् मार्फत ५ लाख पेश्की नगरपालिकाबाट निकाल्न लगाएर मेयर श्रीमती गिता देवी जयसवाललाई दिन लगाएकोको थियो । उक्त पेश्की फर्छयौट गर्न पटक पटक ताकेता गर्दा गरिदिन्छु, कार्यालय प्रमुख भुदेव झालाई भन्दा उनले आफूलाई १० प्रतिशत रकम दिएमा मात्रै फर्छयौट गर्ने भनेपछि मेरो श्रीमान फायल उनकै टेबलमा छाडेर गएको लालबती को भनाइ छ ।
मेरो श्रीमानले त्यसमा कुनै सहि नगरेपनि कार्यालय प्रमुखको किर्ते हस्ताक्षरमा फसाएर प्रहरी नियन्त्रणमा फसाएको लालबतीले गम्भीर आरोप छ ।
गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले आफ्नो हस्ताक्षर किर्ते गरेको गोस्वारा भाउचर पेश गरेको हुँदा प्रहरीलाई छानविन गर्न पत्राचार गरेपछि रामनारायण सहनीलाई प्रहरीले अनुसन्धान गरिरहेको र  कुनै रकम माग नगरेको उनले दाबि गरेका छन ।
गरुडा नगरपालिकाको मेयर कन्थमुनी प्रसाद कलवारले हाकीमको हस्ताक्षर किर्ते गरेकोमा प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरेको र आफूले पेश्की निकाल्न नभनेको बताए ।
इलाका प्रहरी गरुडाले किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भईरहेको जानकारी दिएक‍ छ ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु