Saturday, June 3, 2023

लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी बजेट निर्माणमा जोड

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट ११ जेठ । माण्डवीको आयोजना तथा आइएफइएस नेपालको प्राविधिक सहयोगमा संचालित शी लिडस् परियोजना अन्तर्गत गौरमा लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी बजेट निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
माण्डवीले यस परियोजना अन्तर्गत मधेश प्रदेशका ५ जिल्लाहरुका २८ वटा पालिकाहरुमा गत वर्ष देखि महिला जनप्रतिनिधिहरुको क्षमता विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सँचालन गर्दै आईरहेको छ ।
गोष्ठीमा रौतहट जिल्लाका विभिन्न पार्टीका प्रत्यासी नगर उप प्रमुखहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु करिव ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमका बारेमा जानकारी माण्डवीका कार्यक्रम सँयोजक मुनीलाल बैठाले गरेका छन ।
कार्यक्रममा प्रशिक्षक रामाधार यादवले लैङ्गिक सामानता र उतरदायी बजेट निर्माणका लागि स्थानीय स्तरमा हुने योजना र बजेट निर्माण प्रकृयामा महिलाको भुमिका बारे प्रष्ट पारेका छन ।
लैङ्गिक उतरदायी बजेटको औचित्य, विशेषता, यसको विकासक्रम, यसका सुचक तथा अँकभार , वर्गिकरणका अधार लगायत हाल सम्म यसका प्रगतिका बारेमा अनुगमन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिएका छन ।
 महिलाहरुको क्षमता विकास तथा सिप विकास सम्बन्धि विभिन्न शिर्षकहरुमा चालु आव मा केहि बजेट छुट्याई कार्यन्वयन गरिरहेको र आउने दिनमा  महिलाहरुलाई प्रत्यक्ष रुपमा फाईदा हुने गरि बजेट विनियोजन गर्न विभिन्न पार्टीका प्रत्यासी उप प्रमुखहरुले भनाइ छ ।
 
लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु