Saturday, June 3, 2023

बृन्दावन नगरपालिकामा प्रयोगशाला उद्घाटन

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट, ११ जेठ । बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ।
प्रयोगशालाको नगरप्रमुख बिनोद प्रसाद कुर्मीले उद्घाटन गरेका छन । मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका बीचको सहकार्यमा प्रयोगशाला स्थापना गरिएको हो ।
प्रयोगशालाको उद्घाटन गर्दै नगर-प्रमुख कुर्मीले पहिला नगरबासीलाई ठूलो वा सामान्य चेकजाँचका लागि गौर, चन्द्रपुर, जनकपुर, बिरगंज र काठमाडौं जानु परेको थियो तर आजदेखि गाउँमै सहुलियत शुल्क मा सर्वसुलभ मूल्यमा सेवा पाउनु आम नागरिकको लागि धेरै खुशीको कुरा रहेको उनले बताए ।
यस क्षेत्रका नागरिकका लागि ल्याव सेवा प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।
मेयर कुर्मीले भने, ‘स्वास्थ्य सेवा हरेक नागरिकसंग जोडिएको विषय हो । हरेक नागरिकको सरोकारको विषय हो । देश विदेशमा गएर चेकजाँच गराउने वा नीजिमा गएर पैसा ठगिने डर प्रयोगशालामा हुदैन् ।’
प्रयोगशालाको उद्घाटन गर्दै नगर-प्रमुख कुर्मीले नीजि क्लिनिक वा अस्पातलमा जाँदा सामान्य चेक जाँच गरेको पनि हजारौं तिर्न पर्ने बाध्यता छ ।
तर अब गाउँमै यस क्षेत्रको जनताले सस्त‍ोमा चेकजाँच गर्न पाउँछन ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु