Saturday, June 3, 2023

पुर्व प्रदेश मन्त्री चौधरी द्वारा योजनाहरुको शिलान्यास

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट ११ जेठ ।  मधेश प्रदेशका सांसद तथा पूर्वमन्त्री केशव राय चौधरीको नेतृत्वमा रौतहट क्षेत्र ‘क’ मा विभिन्न योजनाको काम भैरहेको छ ।
चौधरीको संसदीय विकास कोषको रकम मध्ये १ करोड १० लाख रुपैयाँको लागतमा योजना अघि बढेको हो।
२५ लाख रुपैयाँको लागतमा गुजरा नगरपालिका-१ कोठीयारको मूल सडक निर्माण तथा मर्मत सुरु भएकोछ। २५ लाख रुपैयाँको लागतमा गुजरा-७ वीरेन्द्र आधारभूत विद्यालय औरहिडिह परसवाको कम्पाउन्ड वाल तथा पैराबेरा २० लाख रुपैयाँको लागतमा फतुवा विजयपुर-९ लक्षमिनीया गाउँको मूलबाटो मर्मत भइरहेको छ।
गुजरा ६ बेदौलीमा बाटो निर्माण र ३० लाख रुपैयाँको लागतमा खतवहियामा नाला तथा बाटो निर्माणको काम शुरु भएको छ ।
संसदीय विकास कोषको रकमबाट हुने अन्य केही कामबारे छलफल, निर्णय लगायतको प्रक्रिया मा रहेको बताइएको छ।
फतुवा विजयपुर- ९ लक्षमिनीया गाउँको मूलबाटो मर्मत भइरहेको छ। १० लाख रुपैयाँको लागतमा गुजरा-६ दौलीमा बाटो निर्माण र ३० लाख रुपैयाँको लागतमा खतवहियामा नाला तथा बाटो निर्माणको काम भइरहेको छ
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्नु पहिलो प्राथमिकतामा रहेको प्रदेश सासद चौधरीले बताए।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु