Friday, June 2, 2023

प्रदेश मन्त्री यादवलाइ चन्द्रपुरमा स्वागत

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट ९ जेठ । मधेश प्रदेश सरकारका नव नियुक्त भौतिक पुर्वाधार बिकाश मन्त्री कृष्ण यादबलाइ रौतहटको चन्द्रनिगाहपुरमा स्वागत गरिएको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेको अगुवाइमा मन्त्री यादबलाइ  स्वागत गरिएको हो ।
चन्द्रपुर नगरपालिकाको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उप प्रमुख जयमाला चौधरी,नेपाली कांग्रेसका पुराना नेता अनन्त कोइराला,नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेशका पुर्व संसद धनलाल ठोकर,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी,वाड अध्यक्षहरु,नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
स्वागत कार्यक्रममा मन्त्री यादबले समग्र मधेश प्रदेशको भौतिक पुर्वाधारका बिकाशहरुको काममा सक्रिय भइ लाग्ने बताएका छन ।
यसैगरी चन्द्रनिगाहपुरको अशोका होटलमा भएको कार्यक्रममा  मन्त्री यादबलाइ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
रौतहट क्षेत्र नं. १ ख बाट निर्वाचित कृष्ण प्रसाद यादब नेपाली कांग्रेसका मधेश प्रदेश सभापति पनि हुन ।
नवनियुक्त मन्त्री यादबले आज पद तथा गोपनीयताको शपथ लिएका थिए । यादब नेपाली कांग्रेसका संसदीय दलका पनि हुन । यसैगरी नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन ।
यस्तै एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु