Saturday, June 3, 2023

डोम वालवालिका विधालय जान थाले

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

राैतहट ५ जेठ । डोम समुदाय बिकाश केन्द्र (DCDC) रौतहटले डोम जातिका वालवालिकालाई विधालय भर्ना गराउन शुरु गरेकाे छ ।
आआफ्ना वालवालिकालाई डोम अभिभावकहरुलाइ सो समुदायका अगुवाहरुले विधालय पठाउने अभियान थालेका छन ।
मधेसमा अन्य जात जातिकाे तुलनामा डाेम निकै पछाडी रहेका छन । आर्थिक, समाजिक, राजनैतिक रुपमा पछाडी रहेका सो समुदाय आधारभुत कुरा बाट समेत बन्चित छन ।
शिक्षा स्वास्थ्य र सरसफाइमा पनि निकै पछाडी रहेको डोम समुदाय विकास समितिका अध्यक्ष विजय मलि डाेमले वताए । आफनो समुदायको न्युनतम आधारभुत आवश्यकता पूरा गराउन आगाडी बढेको र सवैको साथ आवश्यक रहेको अध्यक्ष डाेमले बताए ।
परोहा नगरपालिका अन्तर्गत बसन्तपटीका डोम बस्तिमा शिक्षा सरसफाइ तथा आय आर्जन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्नुको साथै कक्षा १ देखि ५ सम्म अध्यनरत ७जना डोम बालबालिकाहरुलाइ प्रोत्साहित गरि र बिधालय बाहिर रहेका बालबालिकाहरुलाइ बिधालय भर्ना गर्नको लागि केही शैक्षिक सामग्रीहरु बितरण गरेकाे उनले वताए ।
डोम समुदाय लाई सहयोग गर्नुको लागि स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकार तथा समाजसेबी र कर्मचारीहरुलाई समेत उनले आग्रह गरेका छन ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु