Friday, June 2, 2023

भसेडवा लाई हराउदै कटहरीया बि टिम बिजयी

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट १४ चैत । कटहरियामा मंगलवार भएको कटहरिया प्रिमियर लिग टुर्नामेन्ट प्रतियोगितामा भसेडवा लाई पराजित गर्दै कटहरिया बि टीम विजयी भएको छ।
कटहरिया नगरपालिका वडा नं ५ कटहरियाको क्रिकेट मैदानमा मंगलबार भएको कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्टमा भसेडवा लाई कटहरियाले ५ बिकेटले पराजित गरेकाो छ ।
जय माँ बौधि क्रिकेट क्लबले आयोजना गरेको टुर्नामेन्टको खेलमा कटहरिया बि टिम र भसेडवा बिच खेल भएको थियो ।
टच जितेर कटहरिया बि टिम फिल्डिङ रोजेको थियो । भसेडवाले ब्याटिंग गरेर निर्धारित १६ ओभरमा ७ बिकेटको क्षतिमा टिमले १ सय ५ रनको योगफल दिएकाे थियो ।
जवाफी ब्याटिंगमा उत्रिएका बि टिम ले १५ ओभरमा ५ बिकेटको क्षतिमा १ सय ६ रन बनाई विजयी भएको छ ।
खेलमा कटहरिया बि टिम टिमको मैनअफ द मैच सदेरे आलम भएका छ्न । आलमलाई साजन मिट हाउस का प्रोपाइटर ओम प्रकाश जयसवाल ट्रफीक प्रदान गरेका थिए।
बुधबार फस्ट राउनडको खेलमा गरुडा र समनपुर बिच र दोस्रो राउन्डमा राजदेबी र गुजारा बिच हुने आयोजक टिमले जानकारी दिएको छ ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु