Friday, June 2, 2023

कटहरीयामा क्रिकेट टुर्नामेण्ट शुरु, आजपा अध्यक्ष साह द्वारा उद्घाटन

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट ११ चैत ।  कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट-२०७९” सिजन १ को शुरु भएको छ ।
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम  क्षेत्र न ३ का संघिय सांसद प्रभु साहले खेलको उद्दघाटन गरेका छन।
उक्त अवसरमा राष्ट्रिय अध्यक्ष साहले रौतहट जिल्लाको पत्रकार र जनप्रतिनिधि बीच एक आपसमा खेल खेल्दा कटहरीया गौरवको विषय बनेको बताए ।
हामी सुन्छौं नेता र पत्रकारबीच मेल हुदैन तर आज कटहरिया क्रिकेट खेल मैदानमा खेल हुँदा गौरव महसुस भएको छ ।
युवा को लागि खेल जरुरी रहेको र शरीर स्वास्थ्य बन्नको  लागि क्रिकेट खेल अतिनै उपयोगी रहेको सांसद साहलेको तर्क छ ।
  रौतहट जिल्लामा पहिला पहिला सदरमुकाम गौरमा क्रमचारि र जन प्रतिनिधि बीच क्रिकेट खेल हुन्थ्यो तर अहिले त्यो खेल कटहरियामा जन प्रतिनिधि र पत्रकार बीचको क्रिकेट खेल हुँदा कटहरिया बासीको लागी र यस क्षेत्रको गर्वको विषय भएको कटहरीयाका अगुवाहरुको भनाइ छ ।
कटहरीयाको सानो टिमले यो क्रिकेट खेलाउँदा अतिनै सहार्निय कार्य गरेको भन्दै आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम  क्षेत्र न ३ का संघिय सांसद प्रभु साहले प्रसंसा गरेका छन ।
उक्त उद्दघाटन कार्यक्रमका आम जनता पार्टीका उप महासचिव कुन्दन कुशवाह, स्थाई कमिटि सदस्य सियाराम कुशवाहा, त्रिभुवन साह, आम दलित मोर्चाको नेता चन्देश्वर बैठा, केन्द्रीय सदस्य नरेश साह टुरहा, रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, मौलापुर नगरपालिकाको नगर प्रमूख रिना साह , देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेम लाल साह कानु लगायत जन प्रतिनिधिहरु,खेलप्रेमीको उपस्थिति रहेको थियो।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु