Saturday, June 3, 2023

प्रचण्ड पथको सहादत

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

सञ्जय यादव //

प्रचण्ड कम्युनिष्ट नेताहरुमा एउटा क्रान्तिकारी छविका साथ उदय भएको नेता हो। प्रचण्डसंग देश भरिकै पीडित शोषित जनताको आशा पलाउनु स्वभाविक कुरा नै हो।
धेरै विज्ञहरुले कुनै समयमा प्रचण्डकाे पथ देश र जनताको विकल्प र परिवर्तनकाे प्रयवाची हो भनेर पनि भन्दथे।
प्रचण्ड सम्झिँदा गरीब र निमुखाहरूले सोचेका दुई छाकका खाना, कपड़ा र घर लगायत सबै परिवर्तनहरुका आशाका किरण भनेर बुझिन्थ्यो। शोषित र पहिचान विहिन मधेशी, थारू , जनजाती र पिछडिएका जनताहरुका आवाज बुझिन्थ्यो। तर बदलिँदो प्रस्थितिकाे साथै प्रचण्ड पथ पनि हलिदै गए र विस्तारै प्रचण्डले प्रचण्डलाई स्थापीत गरेकाे जनविद्रोहका मुदा र अजेन्डा लाई नै विर्षे र बाटो बिराए । त्यसको उदाहरणको रूपमा अस्ति संसद भवनमा सांसद डा. चन्द्र कान्त राउत ले सहिदकाे सम्मान मा रोष्टम बाट एक मिनेटकाे लागि उभिएर दिवंगत आत्माको चिर शान्तिकाे लागि मौन धारण गर्न आव्हान गरें पछी प्राय सबै जना उभिदा पनि देशकै सर्वोच्च पदमा बसेको व्यक्ति उनी उभिन उचित समझेन।
जब कि साधारण संवेदना भएको व्यक्तिले पनि बिरलै प्रचण्डले गरेको जस्तो गर्छ हाेला।
कुनै पनि देशको सहिदको या सैनिक काे न त कुनै जात हुन्छ न त कुनै धर्म त्यो त देशकाे जनताको सुरक्षा र अधिकारकाे लागि ज्यान गुमाएका हुन्छ। मानव भए पछी कम्तीमा यस्तो अवस्थामा मानवता नदेखाए केको मानव र के काे प्रधानमन्त्री ! यदी प्रचण्ड भित्र जनयुद्धको सहिद प्रति अलिकति पनि स्वाभिमान र मान प्रतिष्ठा छ भने अहिले नै मधेश आन्दोलनको सहीदहरुसंग माफि माग्नु र प्रधानमंत्रीकाे पद बाट राजीनामा दिनुस।

अहिले सम्मै प्राय मधेश र मधेशीको बुझाईमा प्रचण्ड एउता जनयुद्धबाट सङ्घीयता र पहिचानवादीहरु पहिचान स्थापित गर्न उदय भएको नेता थियाे । तर अब मधेशी सहिदको अपमान पछी मधेश र पहिचानको लागि सङ्घर्षरत शक्ति र पार्टीहरु बुझी सके की प्रचण्ड भित्र अब सत्ताकाे लागि लालायिता बाहेक अरू केही पनि बाँकी रहेन। दिन रात ज्यान जोखिममा राखी बन्दूक लिएर संघियता र पहिचानका लागी जंगलै-जंगल डाँडै – काड़ा हिडेका जनयुद्धका कमान्डर र सेनाहरुको हाथ काँप्दै होलान र अंतर आत्मा पनि रोइरहेकाे होलान। आफ्नो आत्म सम्मान र पहिचनकाे लागि कलिला उमेर मैं ज्यान गुमाएका जनयूद्धकाे सहिदकाे आमाले अहिले आएर आफ्नो छोराको सहादतलाई सम्झदा आँखाबाट आँशु झार्दै आत्मा दुःखी भएको होलान। पुष्पकमल दाहाल प्रचण्डको सत्ता र विलासिता नै जनयुद्धकाे उपयोगीता हाे कि भनेर पनि सोच्दै होलान । प्रचण्डजी तपाईंसँगै अब प्रचण्ड पथको पनि सहादत भएको छ।( यादव जनता समाजवादी पार्टीका नेता हुन ।)

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु