Saturday, December 4, 2021

अविरल वर्षाका कारण ३१ जनाको मृत्यु ,४३ जना घाइते र १७ जना बेपत्ता

पछिल्लाे समाचार

मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलालाई आत्मरक्षाका लागि शक्ति समूहको तालिम

रौतहट १८,मंसिर । शक्ति समूहले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलालाई आत्मरक्षाका लागि दुई दिने तालिम दिएको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियान...

रौतहटको गौरमा सरसफाई सम्पन्न

रौतहट , १८ मंसिर //रौतहटको सदरमुका गौर नगरपालिका वडा नं.३ स्थित वि.पी.चोक देखि व्यारेक फिल्ड सम्मको वाटो सर-सफाई गरिएको छ ।आज बिहान...

पछिल्लो पाँच वर्षमा महिलामाथि भएका हिंसा मध्ये सबै भन्दा बढी बलात्कारका घटना

रौतहट , १८ मंसिर //पछिल्लो पाँच वर्षमा महिलामाथि भएका हिंसाका १८ हजार चार सय २३ उजुरी प्रहरी समक्ष पुगेका छन् ।सबैभन्दा धेरै...

रेडियो वीरगञ्जको बृहत रक्तदान कार्यक्रम सम्पन्न

पर्सा , १८ मङ्सिर //१९ औँ वार्षिकोत्सवको अवसरमा रेडियो वीरगञ्जले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जको मुर्ली बगैचास्थित रेडियोको परिसरमा...

करिब ७५ प्रतिशत धान बिक्री भइसकेपछि बल्ल धान किन्ने तयारीमा जुट्यो खाद्य कम्पनी

रौतहट , १८ मंसिर //अधिकांश किसानले धान व्यापारीलाई बेचेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बल्ल धान खरिदको तयारी गरेको छ ।केन्द्रीय कार्यालयको...

रौतहट ,३ कार्तिक //
केहि दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ ,भने अन्य ४३ जना घाइते भएका छन् । यस्तै १७ जना बेपत्ता भएका छन्।
।गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा
परी ४३ जना घाइते भएका छन् ,भने ४०० परिवार विस्थपित भएका छन्।

विपद् महाशाखाका अनुसार बाढी पहिरोमा मृत्यु भएका ३१ मध्ये २२ जना प्रदेश १ का मात्रै रहेको छ।मनसुन हटिसकेको अवस्थामा भइरहेको अस्वाभाविक वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ।

लोकप्रिय

मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलालाई आत्मरक्षाका लागि शक्ति समूहको तालिम

रौतहट १८,मंसिर । शक्ति समूहले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलालाई आत्मरक्षाका लागि दुई दिने तालिम दिएको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियान...

रौतहटको गौरमा सरसफाई सम्पन्न

रौतहट , १८ मंसिर //रौतहटको सदरमुका गौर नगरपालिका वडा नं.३ स्थित वि.पी.चोक देखि व्यारेक फिल्ड सम्मको वाटो सर-सफाई गरिएको छ ।आज बिहान...

पछिल्लो पाँच वर्षमा महिलामाथि भएका हिंसा मध्ये सबै भन्दा बढी बलात्कारका घटना

रौतहट , १८ मंसिर //पछिल्लो पाँच वर्षमा महिलामाथि भएका हिंसाका १८ हजार चार सय २३ उजुरी प्रहरी समक्ष पुगेका छन् ।सबैभन्दा धेरै...

थप शिर्षकहरु