Wednesday, October 20, 2021

रेल संचालन नै नभई भुक्तानी

पछिल्लाे समाचार

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...

आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने : आयल निगम प्रमुख यादव

पर्सा ,३ कार्तिक //आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने नेपाल आयल निगम वीरगञ्जका प्रमुख पवन यादवले बताएका छन्।उनले आजदेखि पेट्रोल सहजरूपमा...

अविरल वर्षाका कारण ३१ जनाको मृत्यु ,४३ जना घाइते र १७ जना बेपत्ता

रौतहट ,३ कार्तिक //केहि दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ ,भने अन्य...

जनकपुरधाम ,२६ असोज //
रेल सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई सरकारले ७ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कोंकण रेल्वे कर्पोरेशन लिमिटेडलाई गत हप्ता अग्रिम भुक्तानीको रुपमा उक्त रकम भुक्तानी गरिएको हो ।

सरकारले जयनगर–जनकपुर रेल सञ्चालनको जिम्मा १ वर्षको सञ्चालनको जिम्मेवारी सोहि कम्पनीलाई दिएको छ।
सरकारले १ वर्षको लागि ३५ करोड दिने सम्झौता गरेको छ।
त्यसमा अहिले अग्रिम भुक्तानी गरिएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले जानकारी दिएका छन्।
सम्झौता अनुसार नै भुक्तानी गरिएको उनले बताएका छन्।
सम्झौतामा नै २० प्रतिशत रकम अग्रिम भुक्तानी गरिने बताइएको थियो।
सोही अनुसार भुक्तानी जान थालेको हो ।
सम्झौता अनुसार सोही कम्पनीले भारतबाट २६ जना मुख्य प्राविधिक ल्याएर रेल सेवा सञ्चालन गर्ने उल्लेख गरिएको छ।
सरकारले एक वर्ष अघि भारतबाट खरिद गरेर ल्याएको दुइसेट रेल अझै सम्म सञ्चालन गर्न नसकेर धनुषाको इनरवा स्टेशनमा पार्किंग गरि राखेको छ ।

लोकप्रिय

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...

थप शिर्षकहरु