Wednesday, October 20, 2021

ईपिएल क्रिकेटको बिजेता चितवन

पछिल्लाे समाचार

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...

आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने : आयल निगम प्रमुख यादव

पर्सा ,३ कार्तिक //आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने नेपाल आयल निगम वीरगञ्जका प्रमुख पवन यादवले बताएका छन्।उनले आजदेखि पेट्रोल सहजरूपमा...

अविरल वर्षाका कारण ३१ जनाको मृत्यु ,४३ जना घाइते र १७ जना बेपत्ता

रौतहट ,३ कार्तिक //केहि दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ ,भने अन्य...

काठमाण्डाै २४ असोज /  एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको बिजेता  चितवन टाइगर्सले भएको छ ।
सो खेलको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले  ईपीएलको उपाधि जितेको हो ।

कीर्तिपुर मैदानमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । चितवनका भीम सार्कीले ६३ रन,  दीलिप नाथले १८ तथा राजेश पुलामीले १४ रन जोडे । किशोर महतोले ४ तथा नन्दन यादवले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडेका थिए ।

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ तथा सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिएका थिए ।
बिजेता  चितवनले ५० लाख तथा उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
 
लोकप्रिय

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...

थप शिर्षकहरु