Wednesday, October 20, 2021

भोजपुरी एक्सन फिल्म “स्पेशल कमाण्डो अन मिशन” को टेलर सार्बजनिक

पछिल्लाे समाचार

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...

आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने : आयल निगम प्रमुख यादव

पर्सा ,३ कार्तिक //आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने नेपाल आयल निगम वीरगञ्जका प्रमुख पवन यादवले बताएका छन्।उनले आजदेखि पेट्रोल सहजरूपमा...

अविरल वर्षाका कारण ३१ जनाको मृत्यु ,४३ जना घाइते र १७ जना बेपत्ता

रौतहट ,३ कार्तिक //केहि दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ ,भने अन्य...

रौतहट ३० साउन //अभिनेता सदाम हुसेनको भोजपुरी फिल्म स्पेशल कमाण्डो अन मिशनको टेलर सार्वजनिक गरिएको छ।

प्रिया भिडियो भोजपुरी अनलाइन युटयुव चाइनल मार्फत माँ कामाख्या को ब्यानरमा र भुपेंद्र बिजय सिंह द्वरा प्रस्तुत भोजपुरी फिल्म को टेलर शनिवार सार्वजनिक भएको छ । आफनो देशलाइ कसरी सुरक्षित राख्ने, देशको जनतालाई कसरी सुरक्षा गने भन्ने अधार मानेर यो भोजपुरी फिल्म निर्माण गरिएको छ ।
फिल्ममा एक दर्जन भन्दा वढी कलाकारहरु नेपालका रहेका छन । फिल्मको निर्माता गणेश प्रसाद रहेका छन । भोजपुरी फिल्म कै प्रसिद्ध निर्देशक अमित कुमार श्राफको कथा तथा निर्देशन रहेको छ ।
फिल्मको छायांकन नेपाल भैरहवा, बुटवल, चितवन र चन्द्रपुरमा रहेको सुन्दर ठाउंहरुमा सम्पन्न गरिएको छ ।
सो फिल्ममा अभिनेता सदाम हुसेनको उत्कृष्ट अभिनय रहेको छ ।
फिल्ममा जनताहरुलाई देश भक्ति, एक्शन, कमेडी रहेको जनाइएको छ ।
फिल्मा चर्चित कलाकारहरु समाम हुसेन, निशांत पाण्डे, अयाज खान, आदर्श कुमार, मनिषा यादव, माही खान, राज कपूर शाही, शिवकुमार साह, शानु यदुवंशी, अली शाह, जाकिर हुसेन, लगाएतले अभिनय गरेका छन,।
गित विनय विहारी, अजित मंडल, सुमित चौधरी, संगीत ओम झा, क्यामेरा दिवय राज सुवेदी, एक्सन प्रदिप खडका, नृत्य रिकि ज्याक्सन साथै मेकअप प्रकाश सोनीले गरेका छन ।

लोकप्रिय

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...

थप शिर्षकहरु