Saturday, June 3, 2023

भोजपुरी एक्सन फिल्म “स्पेशल कमाण्डो अन मिशन” को टेलर सार्बजनिक

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट ३० साउन //अभिनेता सदाम हुसेनको भोजपुरी फिल्म स्पेशल कमाण्डो अन मिशनको टेलर सार्वजनिक गरिएको छ।

प्रिया भिडियो भोजपुरी अनलाइन युटयुव चाइनल मार्फत माँ कामाख्या को ब्यानरमा र भुपेंद्र बिजय सिंह द्वरा प्रस्तुत भोजपुरी फिल्म को टेलर शनिवार सार्वजनिक भएको छ । आफनो देशलाइ कसरी सुरक्षित राख्ने, देशको जनतालाई कसरी सुरक्षा गने भन्ने अधार मानेर यो भोजपुरी फिल्म निर्माण गरिएको छ ।
फिल्ममा एक दर्जन भन्दा वढी कलाकारहरु नेपालका रहेका छन । फिल्मको निर्माता गणेश प्रसाद रहेका छन । भोजपुरी फिल्म कै प्रसिद्ध निर्देशक अमित कुमार श्राफको कथा तथा निर्देशन रहेको छ ।
फिल्मको छायांकन नेपाल भैरहवा, बुटवल, चितवन र चन्द्रपुरमा रहेको सुन्दर ठाउंहरुमा सम्पन्न गरिएको छ ।
सो फिल्ममा अभिनेता सदाम हुसेनको उत्कृष्ट अभिनय रहेको छ ।
फिल्ममा जनताहरुलाई देश भक्ति, एक्शन, कमेडी रहेको जनाइएको छ ।
फिल्मा चर्चित कलाकारहरु समाम हुसेन, निशांत पाण्डे, अयाज खान, आदर्श कुमार, मनिषा यादव, माही खान, राज कपूर शाही, शिवकुमार साह, शानु यदुवंशी, अली शाह, जाकिर हुसेन, लगाएतले अभिनय गरेका छन,।
गित विनय विहारी, अजित मंडल, सुमित चौधरी, संगीत ओम झा, क्यामेरा दिवय राज सुवेदी, एक्सन प्रदिप खडका, नृत्य रिकि ज्याक्सन साथै मेकअप प्रकाश सोनीले गरेका छन ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु