Saturday, June 3, 2023

श्रीमतीको मृत्युपछि १३ दिने कर्ममा सांसद तिमल्सीना आफै बसे

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट २२ साउन //
श्रीमतीको निधन पछि १३ दिने काजकिरीयामा रौतहट ४ बाट निर्वाचित सांसद देब प्रसाद तिमल्सीना आफै बसेका छन ।
४९ बर्षको अल्पायुमै निधन भएकी श्रीमती रेणु तिमल्सीनाको हिन्दुसंस्कार अनुसार १३ औ दिनको किरियामा सांसद तिमल्सीना बसेका हुन ।
चन्द्रपुर ९ स्थित चेतनगरको पुर्खौली घरमा उनी बसेका छन ।
तीन वटी मात्रै छोरी रहेको र ब्रामणहरुको सल्लाहमा श्रीमतीको काजकिरियामा बस्न मिल्ने भएपछि श्रीमान आफै बसेको पारीवारीक श्रोतले जनाएको छ ।
जनज्योती उमावि मा शिक्षिका समेत रहेकी रेणु तिमल्सीना को बिहिवार बिहान उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो । उनी लामो समय देखी मृगौला रोग बाट पिडित थिइन ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु