Saturday, June 3, 2023

बन संरक्षण,ब्यवस्थापन तथा वातावरणको अनुशन्धान ,अध्ययन गर्ने लाई सहयोग गर्ने घोषणा

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

रौतहट २२ साउन //एक जना बन कर्मचारीले प्रदेश २ काे वन संरक्षण र व्यवस्थापन तथा वातावरण व्यवस्थापन र जलवायू परिवर्तन सम्बन्धि बिषयमा अध्ययन , अनुशन्धान गर्ने लाई सहयोग गर्ने घोषणा गरेका छन ।
रौतहटको चन्द्रपुर ५ घर भइ उधोग पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश २ मा कार्यरत उपसिचव नन्दलाल राय यादवले सामाजिक संजाल मार्फत सहयोग गर्ने घोषणा गरेका हुन ।
प्रदेश २ मा उक्त बिषयहरुमा अध्ययन, अनुसन्धान तथा ईन्टर्म गर्नेहरुलाई सो समय अवधिमा आवास र साँझ बिहानको खाना उपलब्ध गराउने घोषणा गरेका हुन ।
उक्त सेवा निजि घर र डेरा मा दिने जनाइएको छ ।
बारा र पर्साकाे लागि बिरगञ्जमा, राैतहट र सर्लाहीको लागि चन्द्रनिगाहपुरमा तथा धनुषा र महाेतरीकाे लागि जनकपुरमा सेवा उपलब्ध हुने उपसचिव यादवले जनाएका छन ।
साथै अध्ययन, अनुशन्धानको क्रममा परामर्श तथा सहयाेग निशुल्क दिने समेत उनले बताएका छन ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु