Kalam Pati - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology

फाइनल खेलमा रौतहट बिजयी

चन्द्रपुर ३ साउन// रौतहटमा भएको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहिवार भएको फाइनल खेलमा रौतहट बिजयी भएको छ । विस्तृतमा...

अवैधरुपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा

कलमपाटी
रौतहट // घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मुल्य बराबरको मदिरा बनाउन प्रयोग गरीने समान तथा कच्चा पदार्थ बरामद गरेको छ । विस्तृतमा...

इनर्वाटोल नजिकै लालबकैयाको बांध मर्मत

रौतहट ३ साउन// लालबकैया नदिमा आएको बाढीले कटान गरेको बांधमा थप क्षेती हुन नदिको धारनै अर्को तर्फ लगिएको छ । बस्तिनै खतरामा परेपछि दुईसाता लामो प्रयासमा नदीको धार परिवर्तन गरीएको हो । विस्तृतमा...

राजनीति

धरानका मेयर तारा सुब्बाको निधन
धरान : धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।
मोदी भ्रमणमा कति भयो खर्च ? यस्तो आयो बिल
जनकपुरधामः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा भएको व्यवस्थापन खर्चको बिल सार्वजनिक हुन थालेको छ ।
मेयर क्लव को आपत्ती
कलमपाटी
रौतहट २९ असार // रौतहटको गढीमाई नपा स्थानिय सरकार प्रमुख सहित कर्मचारीहरुलाइ झुठो सुचनाको अधारमा मंगलबार गरिएको दुरव्यवहार प्रति मेयर क्लव रौतहटले आपत्ती जनाएको छ ।
पुर्वमन्त्री आलमको हृदयघातका कारण निधन
कलमपाटी
रौतहट २९ असार // पुर्व स्वास्थ्य राज्य मन्त्री मो मुस्ताक आलम राजाबाबुको हृदयघातका कारण शुक्रवार निधन भएको छ ।
भुक्तानी दिन नमाने पछि लेखापाल माथी हातपात
कलमपाटी
रौतहट २८ असार // रौतहटको गढीमाई नगरपालिकाका लेखापाल माथी उपभोक्ता समितीका पदाधिकारीहरुले हातपात गरेका छन ।
संसद आलम द्धारा कटान क्षेत्रको निरिक्षण
कलमपाटी
रौतहट २४ असार // रौतहट क्षेत्र नम्वर २ का प्रतिनिधी सभाका संसद तथा पुर्व मन्त्री मो अफ्ताव आलमले शनिवार नदी कटान क्षेत्रको निरिक्षण गरेका छन ।
सरकारी बजेट सभामुखको निजी खातामा
जनकपुरधाम : प्रदेश २ का सभामुख सरोजकुमार यादवले निजी सचिवालयको खर्च व्यक्तिगत खातामा जम्मा गर्न दबाब दिएका छन् । सभामुख यादवको निजी सचिवालयमा कति कर्मचारी छन् भन्ने विवरण प्रदेशसभा सचिवालयलाई जानकारी दिइएको छैन ।
चुरे संरक्षण नभए तराई-मधेस मरुभूमि बन्ने चिन्ता
वीरगञ्ज : राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद महेन्द्र यादवले चुरेको संरक्षण बेलैमा नगरे तराई मधेस मरुभूमिमा परिणत हुने बताएका छन् ।
बजेटमा हिन्दी भाषाको विरोध
जनकपुरधाम : प्रदेश २ को सरकारले हिन्दी भाषामा बजेट प्रस्तुत गरेको भन्दै प्रतिपक्षी सांसदले सदनमा आलोचना गरेका छन् । नेकपा र कांग्रसेका सांसदले हिन्दी भाषामा ल्याइएको नारा र बजेट गलत रहेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
तीन वटा स्थानिय तहमा मात्रै परिषद सम्पन्न
कलमपाटी
गौर १० असार// रौतहटको १८ स्थानिय तह मध्य तीन वटा नगरपालिकाले मात्रै आइतवार नगरसभा भएको छ । १६ नगरपालिका तथा दुइ वटा गाउपालिका रहेको रौतहटमा १५ वटा स्थानिय तहले तोकिएको मितीमा नगरसभ ागर्न नसेका हुन ।

समाज

अवैधरुपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा
कलमपाटी
रौतहट // घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मुल्य बराबरको मदिरा बनाउन प्रयोग गरीने समान तथा कच्चा पदार्थ बरामद गरेको छ ।
इनर्वाटोल नजिकै लालबकैयाको बांध मर्मत
रौतहट ३ साउन// लालबकैया नदिमा आएको बाढीले कटान गरेको बांधमा थप क्षेती हुन नदिको धारनै अर्को तर्फ लगिएको छ । बस्तिनै खतरामा परेपछि दुईसाता लामो प्रयासमा नदीको धार परिवर्तन गरीएको हो ।
कुखुराको फर्म बाट कोरेक्स बिक्री
कलमपाटी
गरुडा २ साउन // बृन्दाबन नपाको मन्दीर टोलमा रहेको एक कुखुरा फर्मबाट प्रहरीले लागुऔषध कोरेक्स फेला पारेको छ ।
सयुक्त नाममा जग्गाधनी पुर्जा बनाएका रौतहटका १७ जोडी सम्मान पछि । तस्विर : कलमपाटी  सयुक्त नाममा जग्गाधनी पुर्जा बनाएका रौतहटका १७ जोडी सम्मान पछि । तस्विर : कलमपाटी

अर्थ / व्यापार


  • बिधालय लाइ पंखा बितरण

    रौतहटको चन्द्रपुरमा रहेको महालक्ष्मि बिकास बैकले एक सामुदायिक बिधालय लाइ ८ वटा पंखा बितरण गरेको छ ।

विचार


  • नेपाल–भारत–चीन अन्तर्देशीय सम्बन्धनको आवश्यकता

    प्रधानमन्त्री के.पी.शर्मा ओलीको ६ दिने चीन भ्रमण भर्खर सकिएको छ । प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक तथा उत्साहपूर्ण रहेको भनिएको छ ।दुई देशबीचको अन्तर्देशीय कनेक्टिभिटीले नेपालको विकासमा ठूलो क्रान्ति आउने आकलन गरिएको छ ।

स्वास्थ्य


  • ​कानमा रौं पलायो ?बन्नुहोस सावधान, खतरामा छ तपार्ईको जीन्दगी !

    कानमा रौं पलायो भने हेर्नमा त यो नराम्रो देखिन्छनै । यो तपाईंको विग्रदोँ स्वास्थ्यको निशानी पनि हुन सक्छ । केही समयअघि गरिएको एक अनुसन्धाने यस्तो निष्कर्ष निकालेको हो । यो अनुसन्धानले कानमा रौं पलाउनुलाई ज्यानमारा रोगको लक्षण पनि हुन सक्ने बताएको छ । के संकेत गर्छ त कानमा रौं पलाउनुले ?

मनोरञ्जन

भारतीय चर्चित मोडल पाण्डे किन आइन् काठमाडौं ?

काठमाडौं : चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकी छिन् । भारतीय चर्चित मोडल पाण्डे विश्वकप फुटबलको फाइनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकी हुन् ।

ऐश्वर्या र प्रियंकाको दुश्मनीले अभिषेक चेपुवामा

बलिउड नायिकाद्वय ऐश्वर्या राय र प्रियंका चोपडाबीच कुनै झैझगडा परेको त होइन, तर उनीहरु एक अर्कालाई दुश्मनको व्यवहार गर्छन् । यसको कारण हो उनीहरुको समान पृष्ठभूमि ।
रक्सी पिउन थालेपछि रोकिदैनन् रणवीर, परिवारै रक्सीका सौखिन

बलिउड अभिनेता रणवीर कपुरले आफू रक्सीको कुलतमा नराम्ररी फसेको स्वीकारेका छन् । आफू मात्र नभएर आफ्नो परिवारै ‘जँड्याहा’ भएको उनको भनाई छ ।
‘कायरा’को ‘सुखमा...’ बोलको पहिलो गीत सार्वजनिक

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको एकसाथ अभिनय रहेको पहिलो चलचित्र ‘कायरा’को ‘सुखमा...’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ ।

अन्तर्वार्ता


अप्ठ्यारोबीच विकासको गोरेटो तयार पार्नु छ

कलमपाटी
नेपालको संविधान २०७२ जारी भएको दुई वर्ष बितिसक्दा कार्यान्वयनको सुरुवातमै छ । सोही संविधानअन्तर्गत संघीयताको नयाँ अभ्यास हुँदैछ । लामो समयदेखि उठ्दै आएको संघीयताको मुद्दा सम्बोधनसँगै जनताले समृद्धिको सपना देख्न थालेका छन् ।

अनौठो संसार

  • अब मैदानमा नेमार लड्दा सित्तैमा रक्सी
    विश्वका सबैभन्दा महंगा फुटबलर नेमारले जारी विश्वकपमा अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् र अनावश्यक रुपमा आवश्यकता भन्दा बढी लडिरहेको अर्थात् डाइभ हानिरहेको भनी उनको आलोचना भइरहेको छ ।
  • छोरा १० कक्षा फेलः बुवाले दिए भव्य पार्टी
    भारतको मध्यप्रदेशको सागर नामको एक गाउँका मानिस त्यतिबेला चकित परे जब एक व्यक्तिले छोरा १० कक्षा फेल भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना गरे ।
  • पोर्न फिल्म हेर्दाहेर्दै युुवकले काटे आफ्नै यौनांग
    थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए, त्यो निकै नै अनौठो छ ।

बिदेश


  • पुटिन शत्रु नभई प्रतिस्पर्धी : ट्रम्प
    ब्रसेल्स : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई प्रतिस्पर्धीको रूपमा मात्र देख्ने गरेको बताएका छन्। उनले रूसी राष्ट्रपति पुटिनलाई कहिले पनि शत्रुको रूपमा नलिने पनि उनले स्पष्ट पारेका छन्। उत्तर सहयोग सन्धि संगठन (नाटो) शिखर सम्मेलनका क्रममा एक दिनअगाडि पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन्। बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनमा भइरहेको छ।

  • सिरिया आक्रमणबारे सुरक्षा परिषदमा छलफल
    संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतेरेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गरेका छन्।

  • बंगलादेशले आफ्ना नागरिकको शव आज लैजादै
    काठमाडौं : यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (आज) काठमाडौंबाट ढाका लगिँदैछ ।

प्रबिधी


  • विद्यालय शिक्षामा आइटीको महत्व विषयक अन्र्तक्रिया
    कलमपाटी
    चन्द्रपुर १९ बैसाख// नेपाल सरकार संचार , सुचना तथा प्रविधि मन्त्रालयको आयोजनामा राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस – २०७५ आज देशैभर मनाइएको छ ।

  • टेलिकमबाट ब्यालेन्स सापटी सेवा, अब फोन नकाटिने
    काठमाडौं : नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो ।

  • प्रविधिले जनतासँग जोड्छ : रोबोट सोफिया
    काठमाडौं : रोबोट सोफियाले नेपाल सरकारलाई जनतासँग जोड्न प्रविधिले सहयोग पुर्‍याउने बताएकी छिन्। संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम(यूएनडीपी)ले काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले प्रविधिको माध्यमले सरकारले जनताको आवश्यकतालाई राम्रोसँग बुझ्ने भएकाले यसले सरकारलाई अझै पारदर्शी र जवाफदेही बनाउनमा जोड दिइन्।

कलमपाटी भिडियो

चादी नदीले कटान गर्न थालेपछि रौतहटको चन्द्रपुर जोखिममा !!



1264106 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top